उद्धब कुलुङ, सोलुखुम्बु । महाकुलुङ गाउँपालिका सभापतिमा बलकुमार कुलुङ सर्वसम्मत चयन भएका छन्। नेपाली कांग्रेसको १४ औं अधिवेशनले कुलुङलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । कुलुङको सभापतित्वमा ३३ सदस्यीय गाउँपालिका कार्यसमिति पनि सर्वसम्मत रुपमा चयन भएको छ। उपसभापतिमा नन्दकुमार कुलुङ र दाफुरी शेर्पा, सचिवमा प्रेमकुमार बस्नेत र जितबहादुर कुलुङ, सहसचिवमा प्रेमबहादुर कुलुङ र टंक कुलुङ सर्वसम्मत चयन भएका हुन्। त्यस्तै भुपेन्द्र कुलुङलाई कोषाध्यक्ष पदमा चयन गरिएको छ।
यस्तैगरि नेपाली कांग्रेस महाकुलुङ गाउँपालिका कार्यसमिति सदस्यहरुमा :-
हेबिधन कुलुङ, बालकुमार कुलुङ, नानीमाया कुलुङ, शसिकला कुलुङ, अमिताबबचन कुलुङ, श्रीध्वज कुलुङ, नन्दबहादुर बि.क., भावना कुलुङ, जितबहादुर कुलुङ, कालुमान कुलुङ, जितकुमारी कुलङ, टंकबहादुर कुलुङ, टकराज कुलुङ, साङ्गे बि.क., उत्तरजली कुलुङ, रञ्जिता कुलुङ, ल्हाक्पा शेर्पा, जसकुमार कुलुङ, साहुजी कुलुङ, दिलकुमारी कुलुङ, प्रमिना कुलुङ, डेण्डी शेर्पा, उदयमान कुलुङ, स्मृती कुलुङ, जनकराम कुलुङ चयन भएका छन्।