× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

पण्डितले यस्ता आचारसंहिताको पालना गर्नुपर्ने

Simrik Online

२३ भाद्र २०८१, सोमबार

काठमाडौं । नेपालका पण्डितहरुको साझा संस्था राष्ट्रिय कथाव्यास समाजले नेपालभर रहनुहुने कथाव्यास गुरुहरुको हकहित र कथावाचन क्षेत्रमा रहेको विकृति हटाउन यज्ञीय कर्ममा आएका अपचलन र विकृतिलाई हटाउन वा निस्तेज गर्न सप्ताह नवाह आदि यज्ञमा गर्नुपर्ने कर्मलाई समेटेर कथाव्यास गुरुहरुको आचार-संहिता लागु गरेको छ ।

समाजका अध्यक्ष पण्डित कुबेर सुवेदी र महासचिव राघव उपाध्यायद्वारा हस्ताक्षरित आचारसंहितामा
१. अनुष्ठान सम्बद्ध आचार संहिता,
२. मुहूर्त सम्बद्ध आचार संहिता,
३. सत्सङ्घात्मक सम्बद्ध आचार संहिता,
४. संस्था सम्बद्ध आचार संहिता,
५. विविध
गरि मुख्य ५ शिर्षक रहेका छन् ।

आचारसंहिताको पुर्णपाठ यस्तो छ :