× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
प्रवास

पुर्वप्रधानमन्त्री खनालको मृगौला प्रत्यारोपण सफल

Simrik Online

१९ श्रावण २०७८, बुधबार

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ।
भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो। बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ।

खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए। खनालको दुवै मिर्गौलामा समस्या थियो।