× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका यस्ता छन् १६ निर्णय

Simrik Online

७ कार्तिक २०७७, शनिबार

सुर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले विभिन्न १६ निर्णय गरेको छ। शनिबार बसेको बैठकले कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन आइतबार रातिदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ।

यस्तै महिला विकास प्रशिक्षण केन्द्रको नाममा रहेको जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार प्राप्त गर्न स्वीकृत गर्ने निर्णय भएको छ भने कर्णाली प्रदेशमा कोभिड-१९ को लक्षण सहितका विरामीहरुको परीक्षण तथा उपचार प्रदेश सरकारको तर्फबाट निशुल्क रुपमा गर्ने निर्णय समेत भएको छ।

बैठकका निर्णयको पूर्णपाठ यस्तो छ :