काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आह्वान गरेको दाहाल-नेपाल समूहका शीर्ष नेताहरु बिहीबार बिहानै सडकमा निस्किए।
ललिलपुरको सातदोबाटो क्षेत्रमा अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, देव गुरुङ, पम्फा भूसाल लागयतका नेता जुलुसमा सहभागी भएका थिए। अध्यक्ष प्रचण्ड कार्यकर्तासँगै विच सडकमै पलौंटी मारेर बसेका थिए।