काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको आज साँझ ५ बजेलाई बोलाइएको स्थायी कमिटी बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ ।
बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।
अङ्कमाल मिडिया प्रा.लि.