× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मुख्य खबर

सोलुखुम्बु कांग्रेसको अधिवेशन स्थगित

Simrik Online

१४ आश्विन २०७८, शुक्रबार

आयुषा बास्तोला, सोलुखुम्बु । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशन अन्तर्गत सोलुखुम्बुका बाँकी रहेका अधिवेशनका कार्यक्रमहरु स्थगित गरिएको छ। जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङको अध्यक्षतामा बसेो बैठकले वडा र गाउँ/नगर पालिका तहका अधिवेशन सम्पन्न भइसकेको र प्रदेशसभा क्षेत्रीय समिति तथा जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यको निर्वाचन सहितका महाधिवेशन सम्बन्धि बाँकी रहेका सबै कार्यक्रमहरु अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ। जिल्ला सभापति विनोदकुमार बस्नेतले आज एक सूचना प्रकाशित गर्दै बाँकी रहेका महाधिवेशन सम्बन्धि सबै कार्यक्रम स्थगित भएको बताएका छन्।

सूचनाको पूर्णपाठ यस्तो छ :