× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

कांग्रेस खुल्ला केन्द्रीय सदस्य १९०० मत गन्दाको प्रारम्भिक स्थिति यस्तो छ :

Simrik Online

२ पुष २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिले केन्द्रीय सदस्य (खुलातर्फ) ३५ जनाको लागि मतगणना जारी छ। मतगणना बिहान ११ बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो। विभिन्न समूहमा मतगणना भइरहेको र हालसम्म करिब १९०० मतगणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति स्रोतले जनाएको छ।
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। यो प्रतिस्पर्धामा ६४ जना बाहिरिने छन्। चर्चित अनुहार, पूर्व पदाधिकारीहरुदेखि लिएर नयाँ अनुहार यो समूहमा रहेकाले गणनाको बहुप्रतिक्षा भइरहेको छ। केन्द्रीय सदस्यको मतगणनामा सबैभन्दा बहुप्रतिक्षित समूह नै यही रहेको छ।

खुल्ला केन्द्रिय सदस्य १९०० मत गन्दा :
(निर्वाचन समितिद्वारा घोषणा हुन बाँकी)

१. डा.शशांक कोइराला = १४४६
२. अर्जुननर्सिङ केसी = १२४७
३. ज्ञानेन्द्रबहादुर कार्की =१११२
४. बालकृष्ण खाँण = १०६७
५. उदय सम्सेर राणा =१०५६
६. बलबहादुर केसी = १०५३
७. एन•पि• साउद = ९६१
८. शंकर भण्डारी = ९५६
९. सुनिलबहादुर थापा = ९५५
१०. रमेश लेखक = ९१८
११. डा.रामशरण महत=९१८
१२. गोपालमान श्रेष्ठ = १००६
१३. सुरेन्द्रराज पाण्डे=८९९
१४. दिनेश कोइराला =८५६
१५. जिपछिरिङ्ग लामा=८५४
१६. गुरु बराल=८५२
१७. गोबिन्द भट्टराई =८४२
१८. अजयबाबू सिवाकोटी= ८३९
१९. मोहनबहादुर बस्नेत = ८३९
२०. प्रा.डा.गोबिन्दराज पोखरेल=८३९
२१. कुन्दनराज काफ्ले=८३४
२२. रामहरि खतिवडा= ८३३
२३. दिलेन्द्रप्रसाद बडु = ८३३
२४. नैनसिंह महर = ८१२
२५. राजिब ढुङ्गाना=८११
२६. जितजङ्ग बस्नेत= ८०९
२७. दिपक गिरि= ८०८
२८. गणेश लामा=८०८
२९. मदन अमात्य=७५६
३०. केदार कार्की=७५४
३१. इ.मोहन आचार्य=७४९
३२. तारणीदत्त चतौट=७४५
३३. पद्मनारायण चौधरी = ७४३
३४. धावा गुरुङ = ७३७
३५. डा.सुरेशचन्द्र चालिसे = ७२८                                                 खुल्ला केन्द्रिय सदस्य १५८९ मत गन्दा : निर्वाचन समितिबाट घोषणा भइसकेको  :-