× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
आर्थिक

संसदमा प्रस्तुत २०८१/८२को नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

Simrik Online

१ जेष्ठ २०८१, बुधबार

काठमाडौं । संङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलले प्रतिनिधि र राष्ट्रिय दुवै सभामा सरकारको आव २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
संयुक्त बैठकका विशेष अतिथिका रुपमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो ।
यस्तो छ, सरकारको नीति तथा कार्यक्रम पूर्णपाठसहित :

Gov.PolicyProgram 2081-082