× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

शिक्षा/संस्कृति

एसईई रिजल्ट प्रकाशित, यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक गरेको छ। विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो…

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम यस्तो छ

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा…

आगामी हप्ता एसईईको नतिजा आउने, यसरी भयो मूल्यांकन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष…

तालिम केन्द्र सार्न नहुने भन्दै १५ जना पूर्वआईजीपीहरु बालुवाटारमा

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरु (पूर्वआईजीपी)ले राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने र जग्गा अन्यत्र निकायमा हस्तान्तरण गर्ने…

भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार अलपत्र, यस्तो छ रहस्य

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ। २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले…

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन्। मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा श्रेष्ठले सुरक्षाकर्मीबाहेक…

छिन्नमस्ताको मुकुट चोरी भएपछि भारतीय सीमा नाका बन्द

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ। आइतबार साँझ करिब ७ः१५ बजेतिर…

तीन जलविद्युत् कम्पनीलाई आईपीओ निष्काशन अनुमति 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोलाई…

यति छन् नोट

काठमाडौं । बजारमा नगदको माग र प्रयोग बढेको छ। पछिल्लो समय प्रायः प्रत्येक महिना चलनचल्तीमा जाने नोट अर्बौंले थपिएको छ। तर, बैंकिङ प्रणालीभन्दा बाहिर अनौपचारिक…

आजदेखि उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप

काठमाडाैं । बिहीबारदेखि काठमाडौं उपत्यकास्थित तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान सुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन्…