× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

राजनीति

कांग्रेस महाधिवेशन : ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि को-को ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबार ३८ जिल्लामा निर्वाचन प्रतिनिधि तोकेको निर्वाचन…

देशैभर एकैपल्ट अधिवेशन गर्न पौडेल पक्षको अडान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको समूहले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्न माग गरेको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास…

सभापतिहरूको रिले अनसनमा शीर्ष नेताहरुको ऐक्यवद्धता

काठमाडौं । क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेर पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको रिले अनसनमा वरिष्ठनेता रामचन्द्र पौडेललगायतले ऐक्यवद्धता जनाएका…

नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आयोगबाट पायो मान्यता

काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ। माधव नेपालको नेतृत्वमा एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले नेकपा एकीकृत…

यही प्रतिनिधिसभाबाट माधव नेपाल चुनावी सरकारको प्रधानमन्त्री बन्दै

काठमाडौं । भर्खरै नेकपा एमाले फुटाउने साहस माधवकुमार नेपालले किन गरे ? ५ दशक बिताइसकेको र आफैंले लामो समय नेतृत्व गरेको दल नै फुटाउन उनी…

सर्वाेच्चद्वारा न्यायपालिकाको विकृतिसम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडाैं । सर्वोच्च अदालतले न्याय क्षेत्रमा हुने अनियमितता एवं भ्रष्टाचार सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेकाे छ। बुधबार सर्वाेच्च अदालतले बिचौलियाबाट हुनसक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि…

कांग्रेसका जिल्ला सभापतिहरुको सानेपामा धर्ना शुरु, यी केन्द्रीय नेताहरुको ऐक्यबद्धता

काठमाडौं । महाधिवेशन सम्बन्धि तीन बुँदे माग राख्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा धर्ना शुरु गरेका छन्। मंगलबार विहानदेखि शुरुभएको धर्नामा क्रियाशील सदस्यताको…

कांग्रेसका जिल्ला सभापतिहरू आजदेखि धर्नामा

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर जिल्ला सभापतिहरू आजदेखि केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि धर्नामा बस्ने भएका छन्। क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएसम्म धर्नासहित…

क्रियाशील सदस्यता विवाद टुंगियो : देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको छ। सोमबार क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी समस्या समाधान भएसँगै काँग्रेसमा क्रियाशील सदस्यता विवाद किनारा…

भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले र प्रधानमन्त्री देउवा बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ। चौथाइवाले कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका…