× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

आर्थिक

विद्युत प्राधिकरणबाट ७ करोड रुपैयाँको सामान हरायो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-५ भैरव रोडमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी शाखाबाट करिब ७ करोड रुपैयाँबराबरको सामान हराएको छ । बुझबुझारथका क्रममा सामान हराएको…

नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् । प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका…

बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बोर्डको ६०औँ बैठकले ३ सय…

सुन र चाँदीको भन्सार दर घट्दा मूल्यमा गिरावट

काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । सुन २० प्रतिशतबाट १० र चाँदी १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको अर्थ मन्त्रालयले जनाएको छ । भारतमा सुनको…

विशिष्ट संरचना सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई, धरहरा चढ्न कस्लाई कति शुल्क ?

काठमाडौं । सरकारले धरहरा, दमक भ्युटावर, अहिले संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गोदावरीस्थित सनराइज सभा हल, बुटवल अन्तर्राष्ट्रिय सभा हल र बुटवल अन्तर्राष्ट्रिय…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइदै

खजुरा (बाँके) । नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ । मन्दिरको…

पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख । जिल्लाको भैरवी गाउँपालिका वडा नं. १ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’…

कहाँ-कहाँ पाइन्छ सस्ता फूल ? काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने ४६ स्थान

काठमाडौं । काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले…

नेपालले कार्बन बिक्रीबाट डेढ अर्ब बढी प्राप्त गर्ने

‘लिफ कोलिजन’मा सम्झौता गर्दै नेपाल काठमाडौं । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्दैछ । सन्…

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरीदमा ८ प्रतिशत छूट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छूट पाउने भएका छन् । उक्त छूटसम्बन्धी समझदारीमा…