× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

अन्तर्राष्ट्रिय समाचार

ताइपेलाई पराजित गर्दै विश्वकप छनोटमा नेपाल विजयी

काठमाडौं । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको हो ।…

म्यान्माको वर्तमान भयावह अवस्था र अनुभुति

✍️ केशव आचार्य अहिले म्यान्मा देश अशान्त र स्तब्ध छ । सबैतिर सन्नाटा छाएको छ । देश संकटपूर्ण अवस्थामा छ । सम्पूर्ण देशबासी नागरिकहरू दुःखित…

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला : भारत

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय विदेश मन्त्रालयले आन्तरिक मामिला भनेको छ। बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर…

राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्री सेनाको नियन्त्रणमा

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ । समाचार संस्था रोयटर्सका अनुसार गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन…

भारत नेपालमा संवैधानिक शासनका पक्षमा उभिनुपर्छ : पूर्वराजदूत रे

'भारतले नेपालमा निरंकुश शासनको समर्थन गरिरहेको छ भन्ने धारणा हटाउनुपर्छ' काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रेले भारत नेपालमा संवैधानिक तथा लोकतान्त्रिक शासनको पक्षमा…

‘रअ’का नेपाल प्रमुख भट्नागर काठमाडौंमा

काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । रअका वर्तमान नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि राघवप्रसाद भट्नागर कार्यभार सम्हाल्ने गरी…

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

काराकास । भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई…

हिरासतमा रहेकी म्यानमारकी नेतृमाथि मुद्दा दायर

काठमाडौं । म्यानमारमा हिरासतमा लिइएकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि म्यानमार प्रहरीले मुद्दा दायर गरेको छ। सोमबार सैन्य कू भएपछि हिरासतमा लिइएकी नेतृमाथि बुधबार प्रहरीले…

जो बाइडेनले लिए सपथ, ट्रम्पले बधाई समेत दिएनन्

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश…

राष्ट्रसंघले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटायो, प्रस्तावको पक्षमा मतदान गरेका २७ देशमध्ये नेपाल पनि

काठमाडौं । राष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ । यो निर्णयसँगै गाँजालाई औषधिजन्य वनस्पतिका रूपमा स्वीकार गरिएको छ । लागुऔषध…