× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

समाचार

बास्केटबल संघको अध्यक्षमा गुरुङ

देविका ढकाल, काठमाडौं । नेपाल बास्केटबल संघको केन्द्रीय अध्यक्षमा भिम सिंह गुरुङ चयन भएका छन्। संघका अध्यक्ष लामा टेण्डि शेर्पाको पत्रका साथै नेपाल बास्केटबल संघ…

कांग्रेसको महाधिवेशन भृकुटीमण्डपमा हुने, आठ दिनलाई बुकिङ गरियो

काठमाडौं । नेपाली कांग्रेस १४ ओैं महाधिवेशनको तयारीमा जुटेको छ। मंसिर ९ देखि १३ गतेका तय भएको १४औं महाधिवेशनका लागि कांग्रेसले राष्ट्रिय सभा गृहको हल…

२० प्रतिशतले पार्टी फुटाउन पाउने गरि आयो अध्यादेश

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने…

१२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै शिक्षक सेवा आयोग

काठमाडौं । शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ। ६/६ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको…

राष्ट्रपति देश छोडेर भागेपछि अफगानिस्तानमा युद्ध समाप्त : तालिबान

काठमाडौं । अफगानिस्तानको विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानमा ‘युद्ध समाप्त’ भएको जनाएको छ। तालिबानका प्रवक्ता मोहम्मद नइमले समाचार च्यानल अल जजिरालाई दिएको एक अन्तर्वार्तामा यस्तो…

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी ११-१३ पुसमा हुने भएको छ। शनिबार काठमाडौंको बत्तीसपुतलीमा बसेको केन्द्रीय कमिटी बैठकमा स्थानीय र प्रदेशस्तरका…

कांग्रेसको वडाअधिवेशन भदौ १८ गते, यस्तो छ नयाँ कार्यतालिका

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन तीन महिना पर धकेलिएको छ। बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशन…

साहस ऊर्जाको आइपिओ खुला, यी ठाउँबाट आवेदन दिन सकिन्छ

काठमाडौं । साहस ऊर्जा लिमिटेडले आज (साउन २९ गते) देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ।…

कांग्रेसमा सभापतिको उम्मेदवार बन्न ५ सय देखि ३० हजारसम्म शुल्क; कहाँको कति ?

काठमाडौं । नेपाली कांग्रेसको बिहीबारबाट सुरु केन्द्रीय समिति बैठकमा १४औं महाधिवेशनका लागि उम्मेदवारहरूले उम्मेदवार बनेबापत तिर्नुपर्ने शुल्क प्रस्ताव गरिएको छ। कांग्रेसले तयार गरेको निर्वाचन निर्देशिकामा…

अख्तियारले गैरसरकारी संस्थामाथि छानविन गर्न मिल्दैन : सर्वोच्च अदालत

काठमाडौं । गैरसरकारी संस्थाहरुको कामकारवाहीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमन तथा अनुसन्धान गर्न नपाउने भनी सर्वोच्च अदालतले नयाँ नजीर प्रतिपादन गरेको छ। संस्था दर्ता ऐन,…