× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

समाचार

कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेर हुने संकेत

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गरेका छन्। उनले आइतबार बिहानै फेसबुकमार्फत ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका…

सिद्धिदात्रीको पूजा गरेर महानवमी मनाइँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा-आराधना गरी मनाइँदै छ। यस दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ। महानवमीमा गरिने…

कति कमजोर थियो ‘कर्णाली विद्रोह’को धरातल ?

मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद यामलाल कँडेल  कर्णालीको ‘असफल विद्रोह’ले ल्याइदियो २ अध्यक्षमै दरार सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका नेकपा…

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका यस्ता छन् १६ निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले विभिन्न १६ निर्णय गरेको छ। शनिबार बसेको बैठकले कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन आइतबार रातिदेखि अन्त्य गर्न प्रदेश प्रमुख…

बजार अभाव र मूल्य घट्दा थन्कियो अलैँची

गलकोट । थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित कृषक यतिबेला निराश भएका छन्। अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले…

प्रधानमन्त्रीको सम्बोधन : ‘रअ’ प्रमुखसँगको भेटबारे मौन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको उपलक्ष्यमा देशवासीका नाममा शुक्रबार सम्बोधन गरे पनि बुधबार राति भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ ‘रअ’का प्रमुख…

‘रअ’ प्रमुखसँग भेटवार्ता भएको छैन : तीन पूर्वप्रधानमन्त्री

काठमाडौं । तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नभएको…

सरकारले संवैधानिक ब्यवस्थाको खिल्ली उडायो : कांग्रेस सोलु

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचार खर्च ब्यक्ति स्वयंले ब्यहोर्नु पर्ने घोषणा गरेर सरकारले जनताको स्वास्थ्य मौलिक…

जनताको मागमा कोरोनाको उपचार शुल्क लिने निर्णय : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी गरेका छन्। सरकारले हालै…

नागरिकको कोरोना उपचार गर्न सक्दिन भन्नु सरकारको गैरजिम्मेवारी : कांग्रेस

काठमाडौं । कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरूले बताएका छन्। नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधानविपरीत भएको…