× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

समाचार

प्रेस काउन्सिल अध्यक्ष बुढाथोकी सम्पादक सहितका जिम्मेवारीबाट अलग

काठमाडौं । प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष गोपाल बुढाथोकीले नैतिकताकाे कारण देखाएर साँघु साप्ताहिकको सम्पादकको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । २०३५ सालदेखि प्रकाशित…

बहराइनका राजकुमार खालिफा खुम्बुमा

वासुदेव न्यौपाने, काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हामिद अल खालिफा सहित १८ जनाको टोली पर्वतारोहणका लागि खुम्बु क्षेत्रमा पुगेको छ । खालिफालाई सोलुखुम्बुको खुम्बु…

सञ्चालकले सिइओलाई हस्तक्षेप नगर्नु : गभर्नर अधिकारी

काठमाडौंं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले व्यवस्थापन (प्रमुख कार्यकारी) लाई हस्तक्षेप नगर्न निर्देशन दिएका छन् । ‘सीईओलाई आकर्षक…

दुधकोशी हाइड्रोपावरलाई ७० मेगावाटको अनुमति

सोलुखुम्बु । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी-२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा…

कांग्रेसको सुदृढीकरणमा नेकपाका दर्जन बढी नेताको साथ

मनेश निरौला, काठमाडौं । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिकाको काँगेलमा नेपाली कांग्रेसको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री…

वर्षमा ३० लिटर मदिरा र ६० लिटर जाँड उत्पादन गर्न दिनु : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले वर्षको ६ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न रोक नलगाउनू भनी फैसला गरेको छ । अनुमतिविनाको मदिरा उत्पादन रोक्न माग…

कांग्रेस सभापति देउवालाई पौडेल पक्षको विराेधपत्र (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाविरुद्धको विरोधपत्र दर्ता गराएक‍ो छ । सोमबार दर्ता गराइएको विरोध पत्रमा पार्टी वरिष्ठ…

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका छन् । थापाको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा…

ईयूकी राजदूत डेप्रेद्वारा ओहदाको प्रमाणपत्र पेस

काठमाडौं । नेपालका लागि युरोपियन युनियन (ईयू) की नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशन प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस…

संस्कृतमा लामिछाने र कृषिमा रेग्मी : उपकुलपति नियुक्त

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा.यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा.पुण्यप्रसाद रेग्मी उपकुलपति नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी…