× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

भीम रावलको सांसद पदबाट राजीनामा (पुर्णपाठसहित)

Simrik Online

२ श्रावण २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । रावलले सचिवालयमा गएर राजीनामा पत्र बुझाएका हुन् ।

एमाले अध्यक्ष केपी ओली र वरिष्ठनेता माधवकुमार नेपाल दुवै एक ठाउँमा भएर छलफल गरेर विवाद समाधान गर्नुपर्ने भएपनि दुवैले आफ्नो अडान नछोडेको र पार्टी एकताको पक्षमा उनीहरू नरहेको ठहर गर्दै रावलले राजीनामा बुझाएको बताइएकाे छ । रावल एमाले विवाद समाधान कार्यदलकाे नेपाल समूहबाट संयोजक समेत थिए । रावलले दिएको राजिनामामा यस्तो लेखिएको छ:-