कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सम्पन्न
Simrik Online
३ पुष २०७८, आईतवार
काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना सम्पन्न भएको छ। केहीबेरअघि केन्द्रीय सदस्यको मत गणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार केहीबेरमा खुलातर्फका ३५ जनाले प्राप्त मत सार्वजनिक गरिँदैछ।