× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

आज साँझ एसईईको नतिजा सार्वजनिक हुँने

Simrik Online

१२ असार २०८२, शुक्रबार

काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई( को नतिजा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शुक्रबार साँझसम्म सार्वजनिक गर्ने भएको छ ।
एसइईको नतिजा शुक्रबार बेलुका ६ बजेसम्म प्रकाशन हुने सम्भावना रहेको परीक्षा नियन्त्रक डा.गणेश भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ ।