काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय उपाध्यक्षमा कास्की पोखराका शिवकुमार बास्तोला निर्वाचित भएका छन् ।
उनी गण्डकी प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
बास्तोला यसअघि पार्टीको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए । नागरिक उन्मुक्ति पार्टीको हालै सम्पन्न महाधिवेशनले रेशमलाल चौधरीको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित गरेको हाे ।
पार्टीको केन्द्रीय समिति यस्तो छ :