काठमाडाैं । इतिहास मास्नेलाई इतिहासले नै दण्ड दिनेछ, खबरदार! भन्दै नेपाल नागरिक अभियानले रत्नपार्कको नाम परिवर्तन नगर्न काठमाडौं महानगरपालिका लगायतका सरकारी निकायहरूलाइ चुनैति दिएको छ।
नेपाल नागरिक अभियानका संयोजक डा.ठाकुरमोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै साँस्कृतिक तथा एतिहासिक धरोहरहरूको संरक्षण गरी इतिहासको रक्षा गर्न अनुरोध गरेका छन्। नेपाल नागरिक अभियानको विज्ञप्ति जस्ताको त्यस्तैः