सोलुखुम्बु । आज दुधकुण्ड युथ क्लबले कोरोना भाइरस सम्बन्धित विषयमा जिल्लामा विभिन्न विकृति र विसंगति बढेको भन्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी समक्ष आफ्नो संस्थाको तर्फबाट ६ बुँदे ध्यानाकर्षण पत्र प्रस्तुत गरेको छ ।
सोलुदुधकुण्ड युथ क्लवका अध्यक्ष क्षितिज तामाङको नेतृत्वमा गएको समुहले उक्त ध्यानाकर्षणपत्र सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीलाई बुझाएको क्लवका सहसचिव श्यामबहादुर राईले जानकारी दिएका छन् । क्लबले बुझाएको ध्यानाकर्षण पत्र यस्तो छ –