× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

आर्थिक

शिव मन्दिर निर्माण गर्न अमेरीकाबाट विष्णुमाया जमरकट्टेलको २,११,३९४ रूपैयाँ सहयाेग

आयुसा बास्तोला, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा जमरकट्टेल सेवा प्रतिष्ठान नेपालकाे अगुवाइमा निर्माण हुन लागेको शिव मन्दिरको निर्माण सहयाेगार्थ विष्णुमाया जमरकट्टेल तथा उहाँका छाेराछाेरीकाे तर्फबाट २…

१९ प्रतिशत मात्र विकास खर्च

काठमाडौं । सरकारले हालसम्म १९ प्रतिशत मात्र विकास खर्च गर्न सफल भएको छ। सरकारले चालू आर्थिक वर्षको सात महिना (साउनदेखि आइतबारसम्म) को अवधिमा १९ प्रतिशत…

शिव मन्दिर निर्माणमा चुडामणिको एक लाख सहयाेग

द्रोण बास्तोला, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा जमरकट्टेल सेवा प्रतिष्ठान नेपालकाे अगुवाइमा निर्माण हुन लागेको शिव मन्दिरको निर्माण सहयाेगार्थ समाजसेवी चुडामणि जमरकट्टेलले आफ्ना दिवङ्गत हजुरबा-हजुरआमा (बैजनाथ-काैशिला…

राष्ट्रसंघले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटायो, प्रस्तावको पक्षमा मतदान गरेका २७ देशमध्ये नेपाल पनि

काठमाडौं । राष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ । यो निर्णयसँगै गाँजालाई औषधिजन्य वनस्पतिका रूपमा स्वीकार गरिएको छ । लागुऔषध…

सशस्त्र प्रहरीलाई रेल्वे सुरक्षाको जिम्मा, लिकमा ढुंगा-काठ फाल्ने र क्लिप चोर्नेलाई ७ वर्ष कैद र १ लाख जरिवाना

काठमाडौं । सरकारले रेल्वे यातायातसम्बन्धी सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिने भएको छ। गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिसकेको छ। रेल्वेसम्बन्धी ऐन बनाएर छुट्टै…

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग खन्न थालियो, दुवैतर्फ पोर्टल बनाएर काम गरिँदै

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्गको पोर्टल (सुरुङभित्र छिर्ने मुख) बनाएर प्वाल पार्ने काम सुरु भएको छ  काठमाडौं र धादिङ दुवैतर्फ काम अघि बढाइएको नागढुंगा-सिस्नेखोला सुरुङ आयोजनाले…

कुमारीका ग्राहकलाई सांग्रिलामा १५ प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक र काठमाडौंको लाजिम्पाटस्थित होटेल सांग्रिलाबीच ग्राहकलाई विशेष छुट दिने बारे सम्झौता भएको छ। सो सम्बन्धी सम्झौता-पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि…

अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन, ३४ वटा खाद्य उद्योग व्यवसायमा सिलबन्दी

काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष…

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल (निर्वाचित सबैको नामावलीसहित)

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४ ओैं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासंघको निर्वाचनबाट ढकाल विजयी भएका हुन्…

उद्योग बाणिज्य महासंघमा ढकाल समुहको अग्रता ; प्रधान समूहका समर्थक सर्वोच्चको शरणमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभाले यतिबेला धेरैको ध्यानाकर्षण गरेको छ । बिहिबारबाट सुरु हुने साधारणसभाले महासंघको भावी नेतृत्व चयन गर्ने भएका कारण…