× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

मुख्य खबर

यस्ता सुविधा सहितको रेल आइपुग्यो नेपाल

जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाली समयानुसार आज अपराह्न १२ बजे नेपाली भूमिमा आइपुगेको छ । रेलमा १ हजार…

शिक्षक हटाएकोमा सोलु कांग्रेसको आपत्ति

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नं.३ गुमेलामा अबस्थित जनसेवा आधारभूत विद्यालयमा कार्यरत शिक्षिका फुराल्हमु शेर्पालाई विद्यालय प्रशासनले हटाएको प्रति सोलुखुम्बु कांग्रेसले आपत्ति जनाएको छ…

आज जनकपुर आउँदै नेपाली रेल

भारतको जयनगरस्थित रेल्वे स्टेसन आइपुगेको नेपाली रेल परीक्षणका लागि जनकपुर आउँदै, कोभिडका कारण सञ्चालनको मिति भने अनिश्चित जनकपुर । सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको…

५९० जना विभुषणको लागि सिफारिस

काठमाडौं । नेपाल सरकारले ‘संविधान दिवस’को अवसरमा ५ सय ९० जनाका लागि राष्ट्रपतिसमक्ष विभूषण सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले विभिन्न…

आजलाई बोलाइएको नेकपा सचिवालय बैठक ४ गते बस्ने

काठमाडौं । आज शुक्रबारलाई तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक एक्कासि सरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा हुन लागेको बैठकमा अध्यक्षद्वय केपी शर्मा…

नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै, छलफलका विषय यस्ता छन्

काठमाडौं । पार्टीको स्थायी कमिटी बैठक सकिएलगत्तै नेकपाले आज शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाएको छ । पार्टी एकताका काम सक्ने, मन्त्रिपरिषद् पुनगर्ठन र…

काठमाडौं प्रशासनका सेवा सुचारु; कुन दिन के सेवा सूचीसहित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारीका कारण स्थगित गरेका सेवाहरु पुन: सुचारु गर्ने भएको छ । आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन…

माननीयको सपना पूरा भएपछि गौतमले भने : राष्ट्रिय सभाको गरिमा बढाउँछु

किशोर शर्मा, काठमाडौं । बर्दियाको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको चुनाव हारेका नेकपा उपाध्यक्ष वामदेव गौतम ‘माननीय’ भएका छन् । गौतमले बिहीबार दिउँसो राष्ट्रिय…

काठमाडौंबासीले प्रशासनका यी आदेश मान्नुपर्ने

काठमाडौं । कोभिड-१९ को विश्वव्यापी महामारीको अवस्थाले नेपालमा पारेको असरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कहिले सहज त कहिले कठोर प्रशासन नीति अपनाइरहेको अवस्थामा…

चन्द्रागिरि केबलकार आजबाट सुचारु

काठमाडौँ । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेबाट सञ्चालनमा आउने भएको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि…