× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

राजनीति

देउवा – मोदी भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र माेदीबीच सोमबार स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भएको छ। जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६)मा सहभागी विश्व नेताहरुको…

स्वास्थ्य मन्त्री खतिवडा र राजदूत क्वात्रा बीच भेट, यस्तो भयो सल्लाह

काठमाडौं । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासंग नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले भेट गरेका छन्। सोमबार मन्त्री खतिवडासंग शिष्टाचार भेटका लागि…

तिहार आजबाट शुरु

काठमाडौं । फूलैफूल र उज्यालोमय बनेर वर्षैपिच्छे कार्तिक कृष्णत्रयोदशीदेखि शुरू हुने संसारभरका हिन्दुहरूको दोस्रो ठूलो पर्व यमपञ्चक, दिपावली अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ। यसपालिको दिपावलीमा…

व्यवसायीलाई ५ करोडसम्म पुनर्कर्जा, कहाँबाट कस्ले पाउने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीको…

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा मुस्ताङ र सोलुखुम्बुको चर्चा

स्कटल्याण्ड । जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलन बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो शहरमा सुरू भएसँग विश्वको ध्यान नेपालको मुस्ताङ र सोलुखुम्बुले तानेको छ। आयोजक राष्ट्र बेलायतको तर्फबाट…

सम्मानजनक बहिर्गमन प्रधानन्यायाधीशले खोजेपछि न्यायाधीशहरुको वार्ता समिति

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गर्नका लागि न्यायाधीशहरुले समिति बनाएका छन्। सर्वाेच्चका तीन न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा सदस्य रहने…

अफगानिस्तानको सुरक्षा जोखिमबाट सबै नेपाली मुक्त, ९४० जनाको उद्धार

काठमाडौं । अफगानिस्तानको शासनव्यवस्था तालिबान समुहले सम्हालेपछि उद्धारको प्रतीक्षामा रहेका ३२ नेपालीको अन्तिम डफ्फा शनिबार काठमाडौं आइपुगेसँगै त्यहाँ कुनै नेपाली सुरक्षा जोखिममा नरहेको परराष्ट्र मन्त्रालयले…

माओवादीले ३३ विभागको नेतृत्व टुंग्यायो, यी नेताहरुले पाए नेतृत्व

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीका ३३ विभाग र १ प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ। स्थायी कमिटीको बिहीबारको बैठकले विभाग र प्रतिष्ठानको…

सामाजिक सुरक्षा भत्ता दशैं अगावै पाउनुपर्छ : कांग्रेस नेचासल्यान

आयुषा बास्तोला, सोलुखुम्बु । नेपाली कांग्रेस नेचासल्यानले ज्येष्ठ नागरिक, असाहय अपांगका विरुद्धमा गाउँपालिकाले चालेका कदमको विरोध गरेको छ। आईतबार नेचासल्यान कांग्रेस सभापति निरकुमार शर्मा(जय नेपाल)ले…

राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

काठमाडौं । अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका…