× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

समाचार

चैतमा हुने नेकपा महाधिवेशनका ६ बुँदे कार्ययोजना यस्ता छन्

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकताको राष्ट्रिय महाधिवेशन चैतमै गर्ने कुरामा विवाद समाधानका लागि गठित कार्यदलले जोड दिएर कार्ययोजनासहितको सुझाव पार्टी नेतृत्वलाई दिएको छ…

६० सहसचिवको एकै पटक सरूवा (को कहाँ ? सूचीसहित)

काठमाडाैँ । सरकारले ६० जना सहसचिवको एकै पटक सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार एकै पटक ६० सहसचिवको सरूवाको निर्णय…

गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट पर्व : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायको जीवनमा परस्पर एकता…

नेकपा सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं, १०भदौ । विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले १३ भदौमा सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली…

आन्तरिक उडान छिट्टै खुल्ने

काठमाडौँ, १० भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले आन्तरिक उडान पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिनुभएको छ । मन्त्रालयको…

त्रिविको स्थगित परीक्षा असोजमा

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका…

गौरा पर्वको शुभकामना : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना…

काठमाडौंमा भदौ १७ सम्म निषेधाज्ञा !

काठमाडौँ जिल्लाका मेयरहरुले उपत्यकामा थप एक साता निषेधाज्ञा आदेश जारी राख्न आग्रह गरेका छन् । आज जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले यस्तो…

कुलमानको पुनः नियुक्ति हल्ला मात्रै : २९ गतेसम्म म्याद बाँकी

काठमाडौं । विभिन्न सञ्चारमाध्यम सहित सामाजिक सञ्जालमा कुलमान घिसिङ फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको भन्ने हल्ला व्यापक भएको बेला ऊर्जा मन्त्री वर्षमान पुनले…

जाेरपाटी तरकारी बजार तीन दिन बन्द

काठमाडौ । गाेकर्णेश्वर नगरपालिका ५ नं. वडा कार्यालय जोरपाटीले गोकर्णेश्वर नगरपालिकाको विश्रान्ति तरकारी बजार बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरिप्रसाद…