काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संगठनलाई नयाँ संरचनामा ढाल्ने भएको छ । जसअनुसार अब माओवादीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुनेछ भने पोलिटब्युरो…
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशमार्फत…
रेखा भुसाल, बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो दुई महिनामा नाटकीय रुपमा राजनीतिक घटनाक्रमहरु विकसित भइरहेका छन्। त्यही सिलसिलामा लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको नियुक्ति…
साधारणतया कुनै पनि पूर्वराष्ट्रपतिले देशको कार्यकारीको काममा टिप्पणी गर्नु शोभनीय मानिँदैन । देशको इतिहासको एउटा महत्वपूर्ण मोडमा प्रथम राष्ट्रपतिको रुपमा देशको सेवा गर्न पाएका व्यक्तिले…
काठमाडौं । निषेधाज्ञाबारे निर्णय लिन काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । अपरान्ह बैठक बस्ने भनिए पनि समय…
दोलखा । पहिरोले थुनिएर ताल बनेको तामाकोसीबाट पानी बग्न थालेको छ । नेपाल-चीन सीमानजिकै शुक्रबार रातिदेखि पहिरोका कारण थुनिएको तामाकोसी नदीको सहायक खोला रोङ्सी शनिबार…
गोपाल पराजुली, पुस्तक अंश । यूएन गाइडलाइन्स १९८५ ले स्वास्थ्यसम्बन्धी हकलाई उपभोक्ताको अधिकारमध्ये एक हो भनेको छ। शुद्ध पानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकार हो।…
अर्को कार्यकाल २०२२ जनावरीबाट काठमाडौं । संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुर्टेरस् पुनः मनोनयन भएका छन् । शुक्रबार गुर्टेरस् ५ वर्षको लागि दोस्रो पटक पनि निर्वाचित…
काठमाडौं । अब स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने भएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु…
‘प्रदेश सरकारलाई काठमाडौंले ‘डमरु’ बनायो’ पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयतालाई नेताहरुले बेसाहारा बनाएको आरोप लगाएका छन्। शुक्रबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली…