× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

अर्थ/बजार

बजेट लेखन शुरु, अत्यावश्यक बाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल 

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै…

राष्ट्र बैंक १३.५ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। मंगलबार चैत २०…

कोटिभिटी विरुद्ध १० अर्बको कर छली मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले पूर्ण विदेशी लगानी भएको कम्पनी कोटिभिटी नेपालविरुद्ध १० अर्ब रुपैयाँभन्दा बढीको कर छली सम्बन्धी मुद्दा दायर गरेको छ । अमेरिकी…

प्रसाईको बीएण्डसीलाई सम्बन्धन : ८ बैंकको करिब ६ अर्ब कर्जा सुरक्षित

काठमाडौं । दुर्गा प्रसाईको बीएण्डसी मेडिकल कलेजले लाइसेन्स पाउँदा पाँच बैंकको ५ अर्ब ५७ करोड ऋण डुब्नबाट बचेको छ । आशयपत्र दिएर पूर्वाधार तयार गरेपछि…

१० खर्ब ३० अर्बको आयात, व्यापार घाटा ९ खर्ब २९ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा नेपालबाट भएको निर्यात बल्ल एक खर्ब नाघेको छ । यस अवधिमा १ खर्ब ६२ करोड रुपैयाँबराबरको वस्तु १ सय १९…

ब्याज घट्दा पनि बैंकमा पैसा थुप्रिय‍ो

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थुप्रिँदा पछिल्ला प्रत्येक महिना ब्याजदर घट्दै गएको छ । हुन पनि प्रणालीमा पैसा अधिक हुँदा नेपाल राष्ट्र बैंकले प्रायः प्रणालीबाट विभिन्न…

विदेश घुम्न नेपालीले गरे ३८ अर्ब खर्च; यस्तो छ ७ महिनाको अर्थतन्त्र

विदेशी पर्यटकबाट ४५ अर्ब ४० करोड आम्दानी, पर्यटन आयमा ४५.५ प्रतिशतले वृद्धि काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको ८० प्रतिशतबराबर रकम नेपालीले पनि विदेश…

उदयपुरको सिद्धिपुरबाट २ करोड रूपैयाँको बेसार बिक्री

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । वि.सं. २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार…

आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भयो : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुमाथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भएको बताएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै…

बजेट निर्माणको परम्परा तोड्दै सरकार

काठमाडौं । सरकारले बजेट निर्माण प्रक्रियाको परम्परालाई तोडेको छ । बजेट निर्माणको प्रक्रियाको परम्परालाई बदलेर सरकारले तीन महिनाअघि नै विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा…