× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

राजनीति

५२ सीडीओको सरुवा र पदस्थापन

काठमाडौंं । गृहमन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरूको हेरफेर गरेको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निणर्यबाट ५२ जना सीडीओहरुको सरुवा/पदस्थापन गरेका हुन् ।…

नेकपा’ नाम विवादको सुनुवाइ सकियो, २० गते सर्वोच्चले निर्णय सुनाउने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा हालेको मुद्दामा सुनुवाइ सकिएको छ…

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

काराकास । भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई…

सदीक्षाको साहसलाई सलाम छ : मनोज गजुरेल

काठमाडौं । वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले आफ्नो दाजुको शंकाष्पद मृत्यूपछि न्यायका लागि लडिरहेकी उर्लाबारीकी चेली सदीक्षा बास्तोलाको प्रशंसा गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले…

नेकपाका दुवै पक्ष आ-आफ्नै रणनीतिमा

काठमाडौं । नेकपाका दुवै खेमा प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आआफ्नो रणनीति तय गर्न छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको फैसलापछि…

कांग्रेस पदाधिकारी बैठक बस्दै, देउवा फेरि प्रधानमन्त्री हुने बाटो खुल्‍ला ?

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । प्रतिनिधि सभा पुनःस्थापना भएसँगै नयाँ बन्‍ने सरकारका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक दिउँसो तीन बजे…

अब के हुन्छ संवैधानिक नियुक्ति ?

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै एउटा प्रश्न उब्जिएको छ- संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्ति के होला? प्रतिनिधिसभा विघटनका कारण संसदीय सुनुवाइबिनै ती पदाधिकारीको नियुक्ति…

नहुने चुनावका लागि निर्वाचन आयोगको ८ करोड बढी खर्च

काठमाडौं । हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ। प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७…

प्रतिनिधिसभा विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन बदर गरि संसद पुनःस्थापनाको फैसला…

१९ प्रतिशत मात्र विकास खर्च

काठमाडौं । सरकारले हालसम्म १९ प्रतिशत मात्र विकास खर्च गर्न सफल भएको छ। सरकारले चालू आर्थिक वर्षको सात महिना (साउनदेखि आइतबारसम्म) को अवधिमा १९ प्रतिशत…