× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

राजनीति

गम्भीर संकटको मोडमा पार्टी एकता : महासचिव पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्रीसमेत रहेका विष्णुप्रसाद पौडेलले नेकपा एकता गम्भीर संकटको मोडमा आएको जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस…

कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेर हुने संकेत

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गरेका छन्। उनले आइतबार बिहानै फेसबुकमार्फत ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका…

सदन बोलाउन गृहकार्य गरिरहेका छौँ : बालकृष्ण खाण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संसद् अधिवेशन बोलाउनुपर्ने आवाज उठेको छ । कतिपय नेताले यसका लागि पहल थाल्न पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह पनि गरेका…

कति कमजोर थियो ‘कर्णाली विद्रोह’को धरातल ?

मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद यामलाल कँडेल  कर्णालीको ‘असफल विद्रोह’ले ल्याइदियो २ अध्यक्षमै दरार सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका नेकपा…

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका यस्ता छन् १६ निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले विभिन्न १६ निर्णय गरेको छ। शनिबार बसेको बैठकले कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन आइतबार रातिदेखि अन्त्य गर्न प्रदेश प्रमुख…

प्रधानमन्त्रीको सम्बोधन : ‘रअ’ प्रमुखसँगको भेटबारे मौन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको उपलक्ष्यमा देशवासीका नाममा शुक्रबार सम्बोधन गरे पनि बुधबार राति भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ ‘रअ’का प्रमुख…

‘रअ’ प्रमुखसँग भेटवार्ता भएको छैन : तीन पूर्वप्रधानमन्त्री

काठमाडौं । तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नभएको…

सरकारले संवैधानिक ब्यवस्थाको खिल्ली उडायो : कांग्रेस सोलु

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचार खर्च ब्यक्ति स्वयंले ब्यहोर्नु पर्ने घोषणा गरेर सरकारले जनताको स्वास्थ्य मौलिक…

जनताको मागमा कोरोनाको उपचार शुल्क लिने निर्णय : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी गरेका छन्। सरकारले हालै…

नागरिकको कोरोना उपचार गर्न सक्दिन भन्नु सरकारको गैरजिम्मेवारी : कांग्रेस

काठमाडौं । कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरूले बताएका छन्। नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधानविपरीत भएको…