× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

समाचार

तीन देशसँग हवाई सम्झौता गर्दै सरकार

काठमाडौं । नेपाल सरकारले तीन वटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको…

बेरोजगारका लागि श्रम सूचना बैंकको स्थापना

काठमाडौं । बेरोजगार युवाहरुलाई लक्षित गरेर सरकारले ‘श्रम सूचना बैंक’को स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भर्चुअल कार्यक्रम…

नयाँ नेतृत्व पाएसँगै स्वास्थ्य सेवामा सहकार्य गर्दै सोलुदुधकुण्ड युथ क्लब

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका भित्र समाजसेवा र विकास निर्माणका कामहरूलाई प्राथमिकता दिंदै आएको सोलु दुधकुण्ड यूथ क्लवमा क्षितिज तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ…

संक्रमितलाई पाइलैपिच्छे सास्ती

संक्रमितलाई भर्ना गर्न स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस चाहिन्छ । यही बेला प्रहरीले घरमा सिल गरिदिन्छ, संक्रमित क्षेत्र भनेर ब्यानर र पम्प्लेट टाँसिदिन्छ…

विदेशमा घुम्न र पढ्न जाने रोकिँदा ३६ अर्ब जोगियो

काठमाडौं । कोरोना भाइरस महामारीका कारण अध्ययन र भ्रमणका लागि विदेश जानेहरु रोकिँदा नेपालको करिब ३६ अर्ब रुपैयाँ बिदेशिनबाट जोगिएको छ । गत आर्थिक वर्ष…

डिजिटल कारोबारलाई नियामककै निरुत्साहन : मोबाइल बैंकिङ शुल्कबाटै बैंकहरूले उठाउँछन् सवा ५ अर्ब

कोरोना र लकडाउनसँगै एक वर्षमै मोबाइल बैंकिङ प्रयोगकर्ता अभूतपूर्व रूपमा ५ सय ३७ प्रतिशत बढेका छन्, तर नगद नै प्रोत्साहन गर्ने राष्ट्रबैंकको नीति : जुनसुकै…

नियुक्तिमा नयाँ नीति

काठमाडौैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ…

एक हप्तामै सबै पालिकामा अस्पताल : चिकित्सक नर्स करारमा लिइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ महामारीका बीच देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हाल ६४९ स्थानीय तहमा अस्पताल…

पत्रकारकाे निशु:ल्क परिक्षण र उपचार गर्न महासंघको माग

काठमाडौ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका महासचिव रमेश विष्टले आज (भदाै १२ गते) एक प्रेस विज्ञाप्ति प्रकाशित गरि पत्रकारकाे नि:शुल्क पिसिआर परिक्षण र उपचारकाे…

जापानका प्रधानमन्त्री आबेको राजीनामा

जापानका प्रधानमन्त्री शिञ्जो आबेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलन गरेर पद छाड्ने बताएका हुन् । उनले भने, "मेरो कार्यकाल अझै एक…