× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

विशेष

विश्वको चौथो ठूलो अर्थतन्त्र बन्दै भारत, १० वर्षमा दुई त्रिलियनको वृद्धि

सन् २०२५ मा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको राष्ट्र बन्ने लगभग पक्का छ । जापानलाई उछिन्दै भारत अर्थतन्त्रलाई बलियो बनाउँदै उक्लिँदै छ र निकट…

सगरमाथा चुचुरोमा १० जना शेर्पाको टोली एकैसाथ

सोलुखुम्बु । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति…

विशेषको अख्तियारलाई सन्देश : कसुर किटान नगरी अभियोग लगाउनु न्यायसम्बन्धी हकविपरीत

शिल्पा कर्ण, काठमाडाैं । विशेष अदालतले कसुर किटान नगरी अभियोग लगाउनु न्यायसम्बन्धी हकविपरीत हुने भन्दै अख्तियार प्रमुखलाई पत्राचार गर्ने आदेश गरेको छ । बिहीबार एक मुद्दामा फैसला…

बालमन्दिरको जग्गा प्रकरणमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी (विवरण सहित)

काठमाडौं  । बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल बाल संगठनको तर्फबाट मंगलबार जाहेरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले…

साल्ट ट्रेडिङको नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड १९ लाख ६३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो…

सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति

काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४ सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका…

भारतमा तेस्रो चरणको चुनावी महासंग्राम, मतदान जारी, मोदीले गरे मतदान

१३५२ उम्मेदवार मैदानमा, १२ सय २९ पुरुष, १ सय २३ महिला नयाँदिल्ली । भारतमा सन् २०२४ को १८ औँ लोकसभा निर्वाचनको तेस्रो चरणको मतदान भइरहेको…

प्रहरी महानिरीक्षक कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् प्रमुखको भेटघाट

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बीच बिहीबार नेपाल प्रहरी प्रधान…

४८ उपसचिवको सरुवा : को कहाँ ?

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ जना उपसचिवलाई एकैपटक सरुवा गरेको छ । मन्त्रालयले बिहीबार उनीहरुलाई सरुवा गर्ने  निर्णय गरेको हो ।…

९ महिनामै साइबर अपराधका १५ हजार बढी उजुरी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनामा देशभर साइबर अपराधसम्बन्धी १५ हजार ६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । नेपाल प्रहरीका…