× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

प्रवास

भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले र प्रधानमन्त्री देउवा बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ। चौथाइवाले कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका…

मानसरोवर दर्शन नेपाली भूमिबाटै गराउने तयारी

नेपालगञ्ज । नेपालको भूमिबाट पनि चीनको मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न सकिने भएपछि अहिले नेपाली पर्यटन व्यवसायीहरू नेपालबाटै स्वदेशी र विदेशी पर्यटकलाई कैलाश मानसरोवरको…

४ खर्ब १८ अर्ब बेरुजु

काठमाडौं । सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु.६ खर्ब ७६ अर्ब ४१ करोड बराबर रहेको छ। महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष…

राष्ट्रपति देश छोडेर भागेपछि अफगानिस्तानमा युद्ध समाप्त : तालिबान

काठमाडौं । अफगानिस्तानको विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानमा ‘युद्ध समाप्त’ भएको जनाएको छ। तालिबानका प्रवक्ता मोहम्मद नइमले समाचार च्यानल अल जजिरालाई दिएको एक अन्तर्वार्तामा यस्तो…

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी ११-१३ पुसमा हुने भएको छ। शनिबार काठमाडौंको बत्तीसपुतलीमा बसेको केन्द्रीय कमिटी बैठकमा स्थानीय र प्रदेशस्तरका…

यी आधादर्जन जलविद्युत कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आधा दर्जन जलविद्युत् कम्पनीले आईपीओ (प्राथमिक सेयर) निष्कासनको अनुमति पाएका छन्। यी कम्पनीको पब्लिक र प्रमोटर गरेर ७ करोड ८०…

यूएन प्रि-स्याट प्रश्नपत्र ‘लिक’ प्रकरणमा २ डीएसपीसहित ३ दर्जन प्रहरी अनुसन्धानमा तानिए

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा…

नेपाल पर्यटन बोर्डले ५ हजारलाई रोजगारी दिने

काठमाडौं । कोभिड-१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ। निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋणलगायत सुविधा प्रदान…

पुर्वप्रधानमन्त्री खनालको मृगौला प्रत्यारोपण सफल

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ। भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो।…

छिन्नमस्ताको मुकुट चोरी भएपछि भारतीय सीमा नाका बन्द

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ। आइतबार साँझ करिब ७ः१५ बजेतिर…