× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

समाचार

देउवा – मोदी भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र माेदीबीच सोमबार स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भएको छ। जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६)मा सहभागी विश्व नेताहरुको…

स्वास्थ्य मन्त्री खतिवडा र राजदूत क्वात्रा बीच भेट, यस्तो भयो सल्लाह

काठमाडौं । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासंग नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले भेट गरेका छन्। सोमबार मन्त्री खतिवडासंग शिष्टाचार भेटका लागि…

तिहार आजबाट शुरु

काठमाडौं । फूलैफूल र उज्यालोमय बनेर वर्षैपिच्छे कार्तिक कृष्णत्रयोदशीदेखि शुरू हुने संसारभरका हिन्दुहरूको दोस्रो ठूलो पर्व यमपञ्चक, दिपावली अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ। यसपालिको दिपावलीमा…

व्यवसायीलाई ५ करोडसम्म पुनर्कर्जा, कहाँबाट कस्ले पाउने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीको…

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा मुस्ताङ र सोलुखुम्बुको चर्चा

स्कटल्याण्ड । जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलन बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो शहरमा सुरू भएसँग विश्वको ध्यान नेपालको मुस्ताङ र सोलुखुम्बुले तानेको छ। आयोजक राष्ट्र बेलायतको तर्फबाट…

सम्मानजनक बहिर्गमन प्रधानन्यायाधीशले खोजेपछि न्यायाधीशहरुको वार्ता समिति

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गर्नका लागि न्यायाधीशहरुले समिति बनाएका छन्। सर्वाेच्चका तीन न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा सदस्य रहने…

मंसिर ११-१३ मा राप्रपाको महाधिवेशन, ९ वटा तयारी समिति यस्ता छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको राष्ट्रिय महाधिवेशन मंसिरमा हुने भएको छ। अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय…

नाराणहिटी दरबारबाट श्रीपेच चोर्नखोज्ने सेनाको नियन्त्रणमा

काठमाडौं । नारायणहिटी राजदरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी दरवार…

दसैंअघि कांग्रेसको पालिकास्तरीय अधिवेशनमात्रै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुनेभएको छ। सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो सहमति जुटाएको हो। बैठकपछि वरिष्ठनेता रामचन्द्र…

अख्तियारले राजनीतिक प्रतिशोध लिन मुद्दा चलायो : गच्छदार

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललितानिवास प्रकरणमा आँफूले कुनैपनि भ्रष्टाचारजन्य काम नगरेको भन्दै सत्यतथ्य बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका…