× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

स्थानीय समाचार

प्रतिनिधिसभा विघटित छ, बजेट कसरी आउला ?

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः प्रतिनिधिसभा विघटन गरेसँगै आर्थिक वर्ष २०७८/०७९ को बजेट कसरी आउँछ भन्ने विषय अन्योलमा परेको छ । प्रतिनिधिसभा विघटन…

सर्वोच्च अदालत समक्ष देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २३ सांसद नामसहित

काठमाडौं । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको निवेदनमा एमालेको माधव नेपाल पक्षका…

जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेगरी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १…

निर्वाचन खर्च ९ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोग कोरोना महामारीका बीच कसरी निर्वाचन गर्ने भन्ने रणनीतिका साथ निर्वाचनको तयारीमा जुट्ने बताएका छन् । कोरोना…

नेपालको संसद भंगप्रति भारतको धारणा के ?

काठमाडौं । नेपालको राजनीतिक घटनाक्रममा हमेशा तत्काल प्रतिक्रिया जनाइहाल्ने भारतीय सञ्चारमाध्यम यसपटक तुलनात्मक रुपमा मौन छ । उनीहरुले प्रधानमन्त्री केपी ओलीको संसद भंग गरी निर्वाचनमा…

महामारी नियन्त्रणमा अवरोध पुर्‍याए १ वर्ष कैद ५ लाख जरिवाना

विघटनविरूद्ध हुनसक्ने प्रदर्शन रोक्न सरकारको कडा निर्देशन प्रतिकार्य योजना कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी काठमाडौं । सरकारले सार्वजनिक स्थानमा भीडभाडजन्य गतिविधि हुन नदिन सुरक्षा…

एकै चरणमा चुनाव गर्न आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले…

विघटनविरुद्ध विपक्षी गठबन्धन

कानुनी र राजनीतिक लडाइँ लड्न ऐक्यबद्धता काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक भएको ठहर विपक्षी…

महामारी नियन्त्रण गर्न संकटकाल लगाउन सकिने

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न आवश्यक परे स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने कानुन अध्यादेशमार्फत ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड संकट…

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले…