× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

मुख्य खबर

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन्। मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा श्रेष्ठले सुरक्षाकर्मीबाहेक…

छिन्नमस्ताको मुकुट चोरी भएपछि भारतीय सीमा नाका बन्द

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ। आइतबार साँझ करिब ७ः१५ बजेतिर…

एमालेको विधान महाधिवेशन २७-२८ भदौमा, असोजमा महाधिवेशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको बैठकले भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ। बैठकले…

आरक्षण जातीय होइन वर्गीय र आवश्यकता केन्द्रित बनाउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षणलाई जातीयताको आधारमा नभइ आवश्यकताको आधारमा गर्नुपर्ने फैसला गरेको छ । जातीयताको आधारमा आरक्षण दिँदा निश्चित मान्छेहरूको कब्जामा…

अर्थमा मधु मरासिनी सहित तीन सचिवको सरुवा

काठमाडौं । सरकारले तीन सचिवको सरुवा गरेको छ । केही दिन अघिको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको हो। सरुवा भएका सचिवहरूले आजै सरुवाको पत्र…

तीन जलविद्युत् कम्पनीलाई आईपीओ निष्काशन अनुमति 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोलाई…

अर्काको नाममा परीक्षा दिएका चारजना पक्राउ

डोटी । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र…

पुस भित्र महाधिवेशन सक्न कांग्रेसलाई निर्वाचन आयोगको सुझाव

काठमाडौँ । नेपाली काँग्रेसको शीर्ष तहबाट पार्टीको वैधानिकताका विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल भएको छ। काँग्रेस नेता तथा सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख निर्वाचन…

यति छन् नोट

काठमाडौं । बजारमा नगदको माग र प्रयोग बढेको छ। पछिल्लो समय प्रायः प्रत्येक महिना चलनचल्तीमा जाने नोट अर्बौंले थपिएको छ। तर, बैंकिङ प्रणालीभन्दा बाहिर अनौपचारिक…

स्थायी समिति बैठक भोलि, दोस्रो अध्यक्षको प्रस्ताव अस्वीकार्य : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठनेता माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्। शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा…