× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

मुख्य खबर

अख्तियारले गैरसरकारी संस्थामाथि छानविन गर्न मिल्दैन : सर्वोच्च अदालत

काठमाडौं । गैरसरकारी संस्थाहरुको कामकारवाहीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमन तथा अनुसन्धान गर्न नपाउने भनी सर्वोच्च अदालतले नयाँ नजीर प्रतिपादन गरेको छ। संस्था दर्ता ऐन,…

महाधिवेशनको कार्यतालिका तोक्ने चुनौती बोकेर कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो २ बजे बोलाएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र…

गृहमा टेकनारायण पाण्डे सहित यी सचिवलाई यो जिम्मेवारी

काठमाडौं । नेपाल सरकारले केही सचिवहरूको सरुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको हो । भूमि व्यवस्था,…

यी आधादर्जन जलविद्युत कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आधा दर्जन जलविद्युत् कम्पनीले आईपीओ (प्राथमिक सेयर) निष्कासनको अनुमति पाएका छन्। यी कम्पनीको पब्लिक र प्रमोटर गरेर ७ करोड ८०…

भूमि आयोग किन विघटन : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नुको कारण पेश गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले आज भूमि…

यूएन प्रि-स्याट प्रश्नपत्र ‘लिक’ प्रकरणमा २ डीएसपीसहित ३ दर्जन प्रहरी अनुसन्धानमा तानिए

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा…

नेपाल पर्यटन बोर्डले ५ हजारलाई रोजगारी दिने

काठमाडौं । कोभिड-१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ। निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋणलगायत सुविधा प्रदान…

त्रिविका परीक्षा स्थगित नहुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफूले सञ्चालन गर्ने परीक्षा स्थगित नहुने जानकारी दिएको छ। हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ।…

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा१२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यही साउन…

एसईई रिजल्ट प्रकाशित, यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक गरेको छ। विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो…