× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

मुख्य खबर

नाराणहिटी दरबारबाट श्रीपेच चोर्नखोज्ने सेनाको नियन्त्रणमा

काठमाडौं । नारायणहिटी राजदरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी दरवार…

दसैंअघि कांग्रेसको पालिकास्तरीय अधिवेशनमात्रै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुनेभएको छ। सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो सहमति जुटाएको हो। बैठकपछि वरिष्ठनेता रामचन्द्र…

अख्तियारले राजनीतिक प्रतिशोध लिन मुद्दा चलायो : गच्छदार

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललितानिवास प्रकरणमा आँफूले कुनैपनि भ्रष्टाचारजन्य काम नगरेको भन्दै सत्यतथ्य बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका…

संविधान, सरकार र नागरिक

✍️ कोमलनाथ शर्मा भनिन्छ, जुन संविधानसँग समस्त नागरिकको आत्मीयता रहन्छ त्यो नै सफल संविधान हो । संविधानको व्यवस्था नागरिकलाइ अधिकार र न्यायको प्रत्याभूति दिनु हो…

बस्नेत नेतृत्वको सम्पर्क समिति आधिकारिक भएको घोषणा गर्दै खड्काले गरे आफ्नो नेतृत्वको समिति विघटन

मनेश निरौला, काठमाडौं । केही समय देखि समानान्तर रुपमा चल्दै आएको नेपाली कांग्रेस सोलुखुम्बु - काठमाडौं सम्पर्क समिति विघटन गरिएको छ। काठमाडौंमा भएको एक कार्यक्रमका…

संविधान दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीको उदघोष : चैतभित्र सबै नेपालीलाई पूर्ण खोप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९को महामारीबाट नेपाली नागरिकको जीवनरक्षा गर्न आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्णखोप लगाउनु वर्तमान सरकारको मुख्यलक्ष्य…

भीम शर्माको अध्यक्षतामा नेकपा समाजवादीको ४५ सदस्यीय सोलु-काठमाडौं सम्पर्क मञ्च गठन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सोलु काठमाडौ सम्पर्क मञ्च गठन गरिएको छ। सोलुखुम्बुबाट काठमाडौमा आएर विभिन्न पेशा व्यवसाय गर्दै आएका पार्टीका शुभेच्छुक…

असोज १० बाट बसको टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ। १० असोजबाट बुकिङ खुल्ने निर्णय भएको हो। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी…

आजबाट गुण एयरलाइन्सको उडान सुरु

काठमाडौं । निजीक्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको छ। प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्नेगरी…

४३ ठाउँमा खाद्यका सुपथमूल्य पसल

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथमूल्य पसल सञ्चालन गर्ने भएको छ। असोज १ गतेदेखि सञ्चालन हुने…