× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

विशेष

असोज १० बाट बसको टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ। १० असोजबाट बुकिङ खुल्ने निर्णय भएको हो। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी…

आजबाट गुण एयरलाइन्सको उडान सुरु

काठमाडौं । निजीक्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको छ। प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्नेगरी…

४३ ठाउँमा खाद्यका सुपथमूल्य पसल

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथमूल्य पसल सञ्चालन गर्ने भएको छ। असोज १ गतेदेखि सञ्चालन हुने…

पहिलो सम्बोधनमा प्रधानसेनापति शर्माका चार मार्गनिर्देशन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारी निर्वाह गर्न चार मार्गनिर्देशक सिद्धान्तलाई प्रमुख आधारका रूपमा अंगीकार गर्ने जनाएका छन्। बिहीबार प्रधानसेनापतिको दर्ज्यानी…

असोज ९ मा कांग्रेसको पालिका तहको अधिवेशन, यस्तो छ संसोधित कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको पालिका तहको अधिवेशन कार्यतालिका प्रभावित भएको छ । क्रियाशील सदस्यता विवादका कारण भदौ २७ को लागि तय भएको स्थानीय तहको अधिवेशन…

सोलु कांग्रेसको वडाअधिवेशन भदौ २२मा, ५२ वडामा यी छन् मतदान अधिकृत

सोलुखुम्बु । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनका लागि जुटेको सोलुखुम्बु कांग्रेसले आगामी मंगलबार वडाअधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन…

शुक्रबार सोलुखुम्बु कांग्रेसको बैठक बस्ने

सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको बैठक शुक्रबार बस्नेभएको छ। पार्टीको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा हुने वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला अधिवेशनका…

अमेरिकाको टेक्सासमा गर्भपतनसम्बन्धी कडा कानुन लागु

अमेरिकाको टेक्सास राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन लागु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार उक्त कानुन रोक्न परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले कुनै निर्णय नगरेपछि बुधबारदेखि…

भदौ ३० बाट १२ कक्षाको परीक्षा हुने

काठमाडौं । स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट पुन: सञ्चालन हुनेभएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरको परीक्षा नियन्त्रक कृष्ण…

दलीय राजनीतिबाट शिक्षक र विद्यार्थीलाई अलग राख्नुपर्ने कांग्रेसको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले शिक्षक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने प्रस्ताव गरेको छ। कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति-२०७८’ को प्रतिवेदनमार्फत यस्तो प्रस्ताव गरेको हो। कांग्रेस…