Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
शिक्षा/संस्कृति

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

शिक्षा/संस्कृति

कोरोना संक्रमण निको भइसकेपछि स्वास्थ्यको ख्याल यसरी राखौं

कोभिड संक्रमण जुनसुकै उमेर समूहका व्यक्तिमा हुन सक्छ । तर, संक्रमणको जोखिम भने व्यक्तिको स्वास्थ्य अवस्थामा भर पर्छ । जस्तै, लगातार लामो समयदेखि मेडिकेसन लिइरहेका…

कक्षा १२ को परीक्षा दशैँ अगाडि हुने

काठमाडौं । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२…

सीएमए, अनमी र ल्याब असिस्टेन्ट खारेज गरिएकोमा नेविसंघको आपत्ति

काठमाडौ । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (CTEVT) बाट संचालित चिकित्सा शिक्षा सम्बन्धि CMA, ANM, LAB ASSITSTANT र AAYURBEDA लगायत TSLC/SEE स्तरका १८ महिने…

संक्रमितलाई पाइलैपिच्छे सास्ती

संक्रमितलाई भर्ना गर्न स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस चाहिन्छ । यही बेला प्रहरीले घरमा सिल गरिदिन्छ, संक्रमित क्षेत्र भनेर ब्यानर र पम्प्लेट टाँसिदिन्छ…

विदेशमा घुम्न र पढ्न जाने रोकिँदा ३६ अर्ब जोगियो

काठमाडौं । कोरोना भाइरस महामारीका कारण अध्ययन र भ्रमणका लागि विदेश जानेहरु रोकिँदा नेपालको करिब ३६ अर्ब रुपैयाँ बिदेशिनबाट जोगिएको छ । गत आर्थिक वर्ष…

नियुक्तिमा नयाँ नीति

काठमाडौैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ…

शिक्षक महासंघको समस्या र समाधानका उपाय

सुन्दर पन्त नेपाल शिक्षक महासंघमा देखिएको अन्यौल बारे आम चासो र जिज्ञासा छ । विगतमा ऐनमा स्थापित नेपाल शिक्षक युनियनको विस्तृत स्वरुप नै नेपाल शिक्षक…

गुण नियन्त्रण विभागका महानिर्देशक सहित तीन जनालाई कारबाही गर्न सिफारिस

भारतबाट आयातित चिनी परीक्षणका क्रममा विभागको लापरबाही देखिएको निष्कर्ष काठमाडौँ । भारतबाट आयातित चिनीको गुणस्तर परीक्षण तथा जारी गरेको दूध तथा दुग्ध पदार्थको आयात प्रज्ञापनपत्र…

शिक्षा क्षेत्र चलायमान हुँदै

काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्र विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा…

गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट पर्व : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायको जीवनमा परस्पर एकता…